गृह · शब्दकोश

हाँगो

[ना.]

१. मुख्य नदीबाट छुट्टिएर अलग्गै बग्ने नदी।

२. मुख्य वस्तुसँग सम्बन्धित सानो वस्तु; शाखा।

३. रुखको मूलकाण्डबाट फाटी बेग्लाबेग्लै बाँडिएर बढेको भाग; रुखबाट निस्केका सानातिना डाँठ; शाखा।

⟵ फेरि सूचीमा जानुहोस्