गृह · शब्दकोश

तरुल

[ना.]

१. तरुल र वनतरुलका रूपमा चिनिने लहरे कन्दमूल।

२. पानका जस्ता पात हुने लहरामा गिट्ठा फल्ने र जरामा विभिन्न रङका खान हुने कन्द लाग्ने लहरे वनस्पति; त्यसको गानो।

३. विशेष गरी माघे सङ्क्रान्तिमा खाइने कन्दमूल।

⟵ फेरि सूचीमा जानुहोस्