गृह · शब्दकोश
१. उद्गमस्थल; मूलस्थान।
२. कुनै काम हुन सक्ने वा पुष्टि हुने बलियो आधार; सोर्स।
३. जरो।
४. झरना; छहरा।
५. नदीको मुहान।
६. पानीको प्रवाह वा धारा; पानीको बहाइ।
७. वंशपरम्परा।
⟵ फेरि सूचीमा जानुहोस्