गृह · शब्दकोश
१. भात खाने थाल।
२. भूमि।
१. किरियापुत्रीले पकाएर खान र पिण्ड दिन जलाशयको नजिक बनाइएको ठाउँ; ढिकुरो।
२. कुनै घटना घटेको ठाउँ; घटनास्थल।
३. गाईभैँसी बाँधिने वा बस्ने ठाउँ।
४. ठाउँ; थात; जग्गा।
५. पृथ्वी; भूमि।
६. बसिएको निश्चित ठाउँ; थातबास।
⟵ फेरि सूचीमा जानुहोस्