गृह · शब्दकोश
१. कार्यालयको मुख्य अधिकृत; हाकिम।
२. सम्मान गर्न योग्य व्यक्ति।
३. कामदारहरूमा मुख्य; प्रधान।
४. गणनामा सबभन्दा पहिलो ठहरिने।
५. जनसमूहका बिच पहिलो क्रममा आउने; प्रथम।
६. साधारण व्यक्तिहरूले सम्मान गर्ने; सम्मान्य; प्रतिष्ठित।
⟵ फेरि सूचीमा जानुहोस्