गृह · शब्दकोश

फेद

[ना.]

१. गाजर, मुला आदिको साग पलाउनेपट्टिको भाग।

२. पहाडको पुछार वा उकालो लाग्ने ठाउँको जमिन।

३. पुस्तक आदिको सुरुको भाग।

४. रुखको जराभन्दा माथिल्लो तथा हाँगा लाग्नुभन्दा तल्लो भाग।

⟵ फेरि सूचीमा जानुहोस्