गृह · शब्दकोश

भ्याकुर

[ना.]

तरुलको जस्तो लहरो र लाम्चा चोसैचोसा परेका पात हुने, ठुलो र बाटुलो गाँठो परेको कन्द फल्ने वनस्पतिविशेष; त्यसको सेतो, पहेँलो, निलो आदि रङ हुने कन्द।

⟵ फेरि सूचीमा जानुहोस्