गृह · शब्दकोश

नेवार

[ना.]

नेपालको प्रायः सहरी क्षेत्रमा बसोबास गर्ने एक प्रसिद्ध जाति।

[ना.]

नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएको एक जाति।

⟵ फेरि सूचीमा जानुहोस्