गृह · शब्दकोश

मुहान

[ना.]

१. आम्दानीको स्रोत।

२. खोलाको पानी कुलोतिर जाने ठाउँ; निकास; मोहडा।

३. नदीनाला, खोलो, धारो आदिको पानी उम्रने वा निस्कने ठाउँ; मूल।

४. मुख्य ठाउँ; उद्गमस्थल।

⟵ फेरि सूचीमा जानुहोस्