गृह · शब्दकोश

मुख्य

[वि.]

१. अगुवा; नेता।

२. अरूभन्दा ठुलो वा महत्त्वपूर्ण; प्रधान; मूल।

३. वर्ग वा समाजको जेठो; प्रमुख (व्यक्ति)।

४. विशेष; खास।

⟵ फेरि सूचीमा जानुहोस्