गृह · शब्दकोश

मुला

[ना.]

पानीको स्रोत भएको ठाउँ; मूल।

[ना.]

१. बेकम्मा वा रद्दी; मान्छे (लाक्षणिक अर्थमा)।

२. साग र कन्द दुवै पकाएर वा काँचै खाइने सागवर्गको वनस्पति।

⟵ फेरि सूचीमा जानुहोस्