गृह · शब्दकोश

आधारभूत

[वि.]

१. आधार भएको; आश्रय स्वरूप।

२. जग बनेको; पृष्ठभूमि तयार भएको।

⟵ फेरि सूचीमा जानुहोस्