गृह · शब्दकोश

काठमाडौँ

[ना.]

१. काठमाडौँ जिल्लामा रहेको एक महानगरपालिका।

२. नेपालको प्रसिद्ध ऐतिहासिक, सांस्कृतिक धरोहर भएको, बागमती प्रदेशमा पर्ने एक जिल्ला।

३. नेपालको राजधानी सहर; कान्तिपुर; कान्तिपुरी।

४. मल्लकालका उपत्यकाका तीन राज्यमध्ये एकको राजधानी।

⟵ फेरि सूचीमा जानुहोस्