गृह · शब्दकोश

प्रधान

[वि.]

१. कुनै संस्था वा विभागको मुख्य अधिकारी।

२. गाउँको प्रमुख; प्रतिष्ठित व्यक्ति; मुखिया; पञ्चायतकालीन प्रधानपञ्च।

३. नेवार जातिको एक थर।

४. लिच्छवि कालमा गाउँको मुखियालाई बुझाउने शब्द।

५. सचिव; मन्त्री।

६. आफ्ना समूहमध्ये सबैभन्दा ठुलो; सर्वश्रेष्ठ; प्रमुख; मुख्य।

७. गाउँघरको प्रमुख; प्रतिष्ठित (व्यक्ति); ठालु।

⟵ फेरि सूचीमा जानुहोस्