गृह · शब्दकोश

ठिक

[विबो.]

१. जस्तो हुनुपर्ने हो त्यस्तै; ठिक्क।

२. थान्को लागेको।

३. निश्चित; पक्का।

४. योग्य; सही; शुद्ध।

५. सुहाउँदो; मिल्दो; उचित।

६. अँ, हो त।

⟵ फेरि सूचीमा जानुहोस्