गृह · शब्दकोश

रुख

[ना.]

माथितिर हाँगा हाल्ने र तलतिर जरा गाड्ने कुनै पनि बोट; वृक्ष; तरु।

[ना.]

१. अनुहारबाट खुल्ने मनको भाव।

२. आकृति; चेहरा; मुख।

३. झुकाउ; चेष्टा।

⟵ फेरि सूचीमा जानुहोस्