जिल्ला

[ना.]

पुस्तकको आवरण; गाता; जिल्द

[ना.]

१. इलाका

२. प्रशासनिक सुविधाका दृष्टिले बाँडिएको, पालिकाभन्दा ठुलो प्रदेशभन्दा सानो भौगोलिक प्रशासनिक क्षेत्र