पिँडालु
[ना.]
जरा काँचै खाँदा कोक्याउने र धेरै सेला भएको आलुजस्तो कन्द वा गानो फल्ने एक वनस्पति; कर्कला वा त्यसको जराको गानो; कलिलो पात गाभाको रूपमा र जरामा फल्ने गानो उसिनेर वा तरकारी पकाएर खाइने वनस्पतिविशेष।