गृह · शब्दकोश
वात, पित्त, कफ आदिमा विकार पैदा हुँदा शरीरमा ताप बढेर हुने बिमारी; तापमापक यन्त्रले शरीरको ताप नाप्दा ९८ डिग्रीभन्दा बढी देखिने ताप; शरीरको तापमान बढ्ने रोग।
सम्पूर्ण बोटबिरुवा आदिको माटामुनि पसेर भोजन लिने अवयव; कन्द; जड; मूल।
⟵ फेरि सूचीमा जानुहोस्