गृह · शब्दकोश

धामी

[ना.]

१. नेपालको तराई र भित्री मधेसमा बसोबास गर्ने थारू जातिको एक थर।

२. नेपालको सुदूरपश्चिमका पहाडी मूलका ब्राह्मण वा छेत्रीको एक थर।

१. देवताको छाप परेका धामीझाँक्री।

२. धामी थर भएको क्षत्रीविशेषको जात।

३. धिमाल जातिका ग्रामदेवताको पुजारी। तुल. झाँक्री।

४. भूत, प्रेत, बोक्सी, डाइनी, लागो आदिको आशङ्कामा सो रोग निको गराउन शरीरमा देउदेउता वा भूतप्रेत आदिको प्रवेश गराएर तन्त्रमन्त्र प्रयोग गरी झारफुक गर्ने व्यक्ति; झाँक्री।

⟵ फेरि सूचीमा जानुहोस्