गृह · शब्दकोश
१. कुनै कार्यविशेषमा सहभागिता।
२. कुनै क्षेत्र, वर्ग, सङ्घ आदिमा नियमपूर्वक हुने सामेली।
३. कुनै विषय वा शास्त्रसम्बन्धी प्रारम्भिक ज्ञान।
४. बाहिरबाट भित्र जाने वा पस्ने काम।
५. संस्था आदिमा हुने वा गरिने भर्ना।
६. समावेश; प्रविष्टि।
⟵ फेरि सूचीमा जानुहोस्