गृह · शब्दकोश

छाप

[ना.]

१. कुनै काम गरेबापत आयस्ता खान पाउने गरी सरकारबाट दिइएको जमिन; थापाको खान्गी; थपालो।

२. गहिरो प्रभाव; असर।

३. ठाउँ; थलो।

४. त्यसरी छापिएको अक्षर वा चित्र; छापा।

५. रङमा चोपेर कागत, कपडा आदिमा छाप लगाउन अक्षर वा चित्र कुँदिएको साधन।

६. साँचामा ढालेर बनाइएको टिको।

⟵ फेरि सूचीमा जानुहोस्