गृह · शब्दकोश
१. स्वस्थ; सुब्बेफाब्बे; कुशलमङ्गल।
२. जाती भएको (रोग आदि)।
३. थाकेको; चाउरी परेको (घाउ आदि)।
४. मन परेको; रुचिकर; मन पर्ने।
५. राम्रो बानीबेहोरा भएको; असल चालचलन वा बढिया स्वभावको; जाती; बेस।
⟵ फेरि सूचीमा जानुहोस्