गृह · शब्दकोश

देवता

[ना.]

१. दिव्य प्रतिष्ठा वा शक्ति; देवत्व।

२. देवताको मूर्ति; देवप्रतिमा।

३. पूज्य तथा जरा र मृत्युरहित मानिने, स्वर्गमा रहेका प्राणी; देव; देउता।

४. प्रभुत्व शक्ति, ज्ञानगुण तथा सज्जनताका दृष्टिले देवगुण भएका मानिने व्यक्ति (राजा, ब्राह्मण र साधु)।

⟵ फेरि सूचीमा जानुहोस्