झारफुक
[ना.]
कुनै रोग वा भूतप्रेत हटाउने मन्त्र पढी कुश, कुचो, खरानी, जल आदिले बिरामीको शरीरलाई छुँदै फुकेर उपचार गर्ने काम; फाकफुक।