पहाडमा बस्ने व्यक्ति।
१. पहाडी मूलका ब्राह्मण वा छेत्रीको एक थर।
२. पहाडको; पहाडमा बस्ने; पहाडमा पाइने वा देखिने।