गृह · शब्दकोश
१. आर्य जातिको सामाजिक विभाजनअनुसार चार वर्ण वा जातिमध्ये प्रथम श्रेणीको मानिने समाज।
२. त्यस समाज वा वर्णको मानिस; विप्र; बाहुन।
३. ब्रह्मज्ञान भएको वा वेद जान्ने व्यक्ति।
४. वेदको मन्त्र र संहितादेखि भिन्न भाग।
⟵ फेरि सूचीमा जानुहोस्