गृह · शब्दकोश

सुदूरपश्चिम

[ना.]

१. धेरै टाढाको पश्चिमी भाग।

२. सुदूरपश्चिम प्रदेश।

३. सुदूरपश्चिमाञ्चल क्षेत्र।

⟵ फेरि सूचीमा जानुहोस्