छेत्री

१. ना.

२. नेपालीको एक जात

३. परम्पराअनुसार राज्य सञ्चालन गर्न जिम्मा लिने जाति

४. वर्णाश्रम व्यवस्थामा ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र चार वर्णमध्ये दोस्रो वर्ण; क्षत्रिय