गृह · शब्दकोश

जात

[वि.]

१. खाल; किसिम; प्रकार।

२. जङ्गलमा उम्रने रुखहरूमध्ये रुखका केही प्रकार (उदा. राम्रो जातको काठ।

३. वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको जाति वा वर्ग।

४. जन्मेको; पैदा भएको; उत्पन्न।

[ना.]

मालिस।

⟵ फेरि सूचीमा जानुहोस्