भूत
[वि.]
३. पृथ्वी, जल, तेज, वायु र आकाश; पञ्चमहाभूत।
५. मृत शरीर वा त्यसको हंस; मृतात्मा।
६. व्याकरणका अनुसार कार्यव्यापार समाप्त भएको अर्थ बुझाउने क्रिया (गएँ, गयौँ, गए इ.)।
७. शिवको एक गण।
८. सृष्टिका चेतन र अचेतन सबै पदार्थ।
११. बितेको; विगत।
१२. भइसकेको; भएको।
१३. मिलेको।