गृह · शब्दकोश

पुजारी

[ना.]

१. जागिर वा देवस्वको आम्दानी खाएर जीवनयापनका निम्ति देवताको पूजा गर्ने व्यक्ति।

२. देवताको पूजा गर्ने व्यक्ति।

[ना.]

नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्