गृह · शब्दकोश
१. धिमाल जातिले बोल्ने भाषा।
२. विशेष गरी झापा जिल्लाको पश्चिमी भागमा र मोरङ जिल्लाको पूर्वी भागमा बसोबास गर्दै आएको लिम्बू जातिसँग मिल्दोजुल्दो एक जाति।
नेपालको पूर्वी तराई क्षेत्रमा बसोबास गर्ने एक जाति।
⟵ फेरि सूचीमा जानुहोस्