गृह · शब्दकोश

प्रेत

[वि.]

१. दुष्ट मानिस।

२. पिशाचको जस्तो एक जुनी।

३. भयङ्कर आकारको मानिस।

४. मानिस मरेपछि प्राप्त हुने कल्पित योनि।

५. मृतक व्यक्तिको आत्मा।

६. मरेको; मृत।

⟵ फेरि सूचीमा जानुहोस्