भूतप्रेत

[ना.]

अगति परेका मानिसहरूको कथित तर्साउने आत्मा; भूत, प्रेत, पिशाचहरूको समुदाय