गृह · शब्दकोश

झाँक्री

[वि.]

१. तन्त्रमन्त्र र झारफुकको प्रयोगले ढ्याङ्ग्रो ठटाएर बिरामीको उपचार गर्ने व्यक्ति; धामी।

२. झाँक्रो फिँजेको; झाँक्रे; जगल्टे।

[ना.]

नेपालको डोल्पा जिल्लामा बसोबास गर्ने डोल्पो जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्