गृह · शब्दकोश

भित्री

[वि.]

१. लुगाफाटाको भित्रपट्टिको पत्र; भित्री तह।

२. प्रकटमा नआएको; गुप्त।

३. भित्रपट्टिको; भित्रको; आन्तरिक।

⟵ फेरि सूचीमा जानुहोस्