गृह · शब्दकोश

मधेस

[ना.]

१. अग्लो, होचो र डाँडाकाँडा नभएको, एकदम समथर भूमि; तराई; मदेस।

२. हिमालदेखि दक्षिण, विन्ध्यपर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व र प्रयागदेखि पश्चिमपट्‌टि पर्ने समथर भूभागको पुरानो नाउँ; मध्यप्रदेश।

⟵ फेरि सूचीमा जानुहोस्