गृह · शब्दकोश

साधन

[ना.]

१. कुनै वस्तु तयार पार्ने वा कुनै काममा प्रयोग गरिने सामान; उपकरण; औजार।

२. कुनै वस्तु वा कुराको कारण; हेतु।

३. तपश्चर्या।

४. मन्त्र आदि सिद्ध गर्ने काम वा प्रक्रिया।

५. साजबाज।

⟵ फेरि सूचीमा जानुहोस्