गृह · शब्दकोश
१. आर्थिक मूल्य भएको तथा धनी र गरिबलाई छुट्याउने सबै प्रकारका आधारवस्तु; धनसम्पत्ति; द्रव्य।
२. सानो भए पनि अमूल्य वा महत्त्वपूर्ण ठानिएको चिज (ला.)।
⟵ फेरि सूचीमा जानुहोस्