गृह · शब्दकोश

तयार

[वि.]

१. बनेर ठिक भएको; दुरुस्त; तैयार।

२. हिँड्ने, खाने, लाउने आदि आवश्यक कामको ठिकठाक; तम्तयार।

⟵ फेरि सूचीमा जानुहोस्