गृह · शब्दकोश

तत्त्व

[ना.]

१. आधुनिक रसायनशास्त्रका अनुसार अर्को पदार्थसँग बिलकुलै अमिश्रित वा विशुद्ध कुनै पदार्थ।

२. कुनै पनि वस्तुलाई अस्तित्वमा ल्याउने मूल कारण।

३. जगत् र सृष्टिका मूल कारण मानिने पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश)।

४. परमात्मा; परब्रह्म।

५. महत्त्वपूर्ण अंश; सारवस्तु; सारांश।

६. वास्तविक स्थिति वा यथार्थ कुरा।

⟵ फेरि सूचीमा जानुहोस्