गृह · शब्दकोश

आश्रय

[ना.]

१. आधार; टेको।

२. कुनै पनि व्यक्तिलाई संरक्षकत्व दिएको स्थिति; सहारा।

३. घर।

४. भर; आड; भरोसा।

५. विश्राम गर्ने ठाउँ; बिसौनी; ओत।

६. शरणार्थीहरूको बस्ने ठाउँ; क्षणिक आवास।

⟵ फेरि सूचीमा जानुहोस्