गृह · शब्दकोश

दिक्

[ना.]

१. दिशा।

२. वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्गुल वा मात्राको दश गुनाबराबरको नाप; सय तालबराबरको नाप; नाडी, आयुध वा प्रादुर्भावबराबरको नाप।

⟵ फेरि सूचीमा जानुहोस्