गृह · शब्दकोश

कपास

[ना.]

१. कपास वा रुखकपास आदिबाट निस्कने, धागो कात्ने काममा प्रयोगमा आउने कुनै पनि किसिमको भुवा।

२. कपासको झैँ भुवा दिने कुनै पनि वनस्पति।

३. पाखो जमिनमा लगाइने एक प्रकारको वनस्पति; धागो कात्न प्रयोग गरिने त्यसै वनस्पतिको भुवा।

⟵ फेरि सूचीमा जानुहोस्