गृह · शब्दकोश

तामा

[ना.]

१. तरकारी खाइने अमिलो स्वाद हुने एक थरी बाँसको कलिलो टुसाको चकना।

२. हाँगा र पात नआउन्जेलका अवस्थाको बाँसको टुसो वा मुनो।

[ना.]

थोरै रातो रङको एक खनिज धातु; ताम्र; ताँबा।

⟵ फेरि सूचीमा जानुहोस्