गृह · शब्दकोश

पृथ्वी

[ना.]

१. ढुङ्गा, माटो आदिले बनेको, मनुष्य आदि जीवजन्तुको बस्ती भएको, सौर मण्डलको एक ग्रह; भूमि; धरती; पृथिवी।

२. पृथ्वी, जल, तेज, वायु र आकाश यी पञ्चमहाभूतमध्ये एक।

३. मृत्तिका; माटो।

⟵ फेरि सूचीमा जानुहोस्