गृह · शब्दकोश

चिज

[ना.]

१. कुनै पनि वस्तु; पदार्थ; थोक।

२. महत्त्वपूर्ण वस्तु वा उत्तम कुरो।

[ना.]

वैज्ञानिक प्रक्रियाअनुसार जमाइएको दुधबाट बनेको खाद्यपदार्थ।

⟵ फेरि सूचीमा जानुहोस्