गृह · शब्दकोश

वैशेषिक

[वि.]

१. पदार्थ नै परमार्थदेखि परमाणुसम्मको उत्पत्तिको मूल कारण मान्ने कणादमुनिको दार्शनिक चिन्तन।

२. विशेष विषयसँग सम्बन्धित।

⟵ फेरि सूचीमा जानुहोस्