धनसम्पत्ति
[ना.]
१. कुनै व्यक्ति, समाज वा राष्ट्र आदिको अधिकारमा रहने उक्त वस्तु।
२. धेरै मूल्य पर्ने र क्रयविक्रय गर्न सकिने सबै किसिमका वस्तु; रुपियाँपैसा, जमिन, जायजेथा आदि मूल्यवान् वस्तु।